दशैंले बढायो चहलपहल, वैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड

विकल्प न्यूज/बेनी असोज २४ गते । कोरोना महामारीका कारण थला परेको आर्थिक क्षेत्रलाई दशैं आगमन सँगै केही राहत मिलेको छ । लामो समयको लकडाउन खुला र कोरोनाको संक्रमणमा केही कमि आएसँगै आर्थिक क्षेत्र चलायमान हुनथालेको हो । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं आगमनसंगै बजार र गाउँघरमा चहलपहल बढेको छ । दशैंका लागि गाउँ फर्कने क्रमले … Continue reading दशैंले बढायो चहलपहल, वैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड